बुटवल २१ पुष । कपिलवस्तुमा ९० क्युफिट काठसहित एक जना पक्राउ परेका छन् । सवडिभिजन वन कार्यालय खरेन्द्रपुरले बुधबार काठसहित स्थानीय रुपेश थारुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने शिवराज नगरपालिका(३ स्थित भितारिया बस्ने बर्ष २१ का थारु छन् ।बरामद गरिएका काठमा विभिन्न साइजका ९२ थान चिरान रहेको वन कार्यालयले जनाएको छ । सहायक वन…