बुटवल १५ पुष । रात्रिकालिन बजार बनाउनका लागि विगतदेखि चर्चा हुँदै आएको बुटवलको कालिका पाथमा शुक्रबारदेखि ‘सडक खाना महोत्वस’ सञ्चालन हुने भएको छ । होटल व्यसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा चौथो कडक खाना महोत्सव आयोजना हुने भएको हो । ‘सडकमै खाऔ, सडकमै रमाऔ, नाचौ, गाऔ’ भन्ने नारासहित अँग्रेजी नयाँ वर्ष डिसेम्बर फर्स्टको अवसर पारी बुटवलमा…