कपिलवस्तु २७ मंसिर । नेपाली कांग्रेस कपिलवस्तुका पूर्व सभापति राजेश आचार्यले कांग्रेसले सामानुपातिकमा नेताका पत्नी शालाशाली र आफन्तलाई सांसद वनाएर इमान्दार र त्यागी कार्यकर्तालाई पन्धाएपछि मार्मिक स्टाटस लेख्दै असन्तुष्टि पोख्नु भएको छ । उहाले सतिले सरापेको देश नेताले खाएको कांग्रेस भन्दै फेसबुक स्टाटस लेख्नु भएको हो ।आचार्य खस आर्य कोटावाट लुम्विनी प्रदेशको १ नम्वरमा परेपनि…