गुल्मी १९ मङ्सिर । गुल्मीको सदरमुकाम तम्घासमा सवारीसाधन आवत–जावतमा सहज बनाउन पुरानो बजारमा रहेको जीर्ण अवस्थाको इन्द्रवीर पौवा भत्काइएको छ । तत्कालीन समयमा सदरमुकाम तम्घास निवासी समाजसेवी इन्द्रवीर बगाले थापाले बटुवाका लागि बनाउनुभएको सो पौवा जीर्ण भएकाले नयाँ संरचना बनाउन भत्काइएको हो ।तत्कालीन समयमा तम्घासमा प्रशस्त बास बस्ने ठाउँ थिएन । त्यस समयमा बगाले थापा…