नेपालगञ्ज, मङ्सिर ७ गते । बाँकेको ग्रामीण क्षेत्रका अधिकांश बेरोजगार युवाका लागि अटो रिक्सा रोजगारीको प्रमुख माध्यम बन्दै गएको छ । जिल्लामा अटो रिक्सा र ब्याट्री रिक्सा भित्रिएपछि धेरै बेरोजगार युवाले त्यस्ता सवारीसाधनलाई रोजगारीको माध्यम बनाएका हुन् ।सहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्ममा अटो रिक्सा र ब्याट्री रिक्साको पहुँच भएपछि सयौँ युवाले विदेश जाने सोच त्यागेर आफ्नै…