काठमाण्डौ १२ कात्तिक । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एकदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको हो।राति प्रदेश(१ र गण्डकी प्रदेशका पहाडी भेगहरुमा आंशिक बदली रही बाँकी भेगमा…