देउखुरी २८ असोज । लामो समय झरी लागेर दुई दिनदेखि मौसम खुल्न थालेपछि किसानलाई धान भित्र्याउने चटारो शुरु भएको छ । बुधबारदेखि मौसममा केही सुधार आएपछि किसानहरुलाई धान काटेर भित्र्याउने चटारो शुरु भएको हो ।अहिले अरु काम छाडेर धान भित्र्याउने काममा लागेको किसानहरु बताउँछन् । लमही नगरपालिका वडा ५ लमहीका पुन्टेश्वर चौधरीले धान पाकिसकेकोले मौसम…