काठमाडौं ८ भदौ ।पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार १७७ कोरोना परीक्षण गर्दा ४८७ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ८०६ पीसीआर परीक्षण गर्दा २४२ र दुई हजार ३७१ एन्टिजेन परीक्षण गर्दा २४५…