२३ साउन - पाकिस्तानमा डेङ्गीको सङ्क्रमण फैलिँदै गएको छ । डेङ्गी फैलिएपछि पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा आपतकाल घोषणा गरिएको छ ।स्थानीय स्वास्थ्य विभागका अनुसार डेङ्गीको सङ्क्रमण फैलिएपछि रावलपिण्डी जिल्लालाई अति संवेदनशील जिल्लामा राखिएको छ । त्यहाँका अस्पताललाई डेङ्गी भएका बिरामीको तत्काल उपचार थाल्न निर्देशन दिइएको छ । डेङ्गी नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्ने अभियान सुरु…