हरि घिमिरे, १७ जेठ ।कपिलवस्तुको बाणगंगामा होटल व्यवसायमा युवाको आर्कषण बढेको छ । बाणगंगा २ पिपरामा हालैमात्र युवाहरुले ठुलो लगानि गरेर ओल्ड कक् अर्गानिक रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका छन् । विभिन्न पेशा व्यवसायमा आबद्ध ३ जना युवाहरुले १ करोड ७५ लाखको लगानीमा रेष्टुरेन्ट सञ्चालन गरेका हुन । सो रेस्टुरेन्टमा एकसातादेखी प्रि ओपनिंग चलिरहेको सञ्चालक…