दाङ – दाङकाे तुलसीपुर उपमहानगरपालिकामा एक मतदान केन्द्र सारिएकाे छ । उपमहानगरकाे वडा नम्बर ५ को अरनिको मैदानमा रहेको मतदान केन्द्र पानी परेर हिलाम्य भएपछि नजिकै रहेको तुलसी बोर्डिङ स्कुलमा सारिएको छ । आज बिहीवार राजनीतिक दलसँगकाे सर्वदलीय बैठकपछि यस्ताे निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । अहिले पश्चिमका केही ठाउँमा ठूलो पानी…