विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको एक सय १९ वर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरूले आज सोमवार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिनु भएकी काने ताकानाको एक सय १९ वर्षकाे उमेरमा निधन भएको हो । उहाँ जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोबेल पुरस्कार विजेताका रूपमा म्यारी…