काठमाण्डाै – अभिनेत्री केकी अधिकारीले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी छिन् । आज बिहीवार उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् । विवाहपछि केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले कलाकारको रूपमा पाएकाे माया, सद्भाव र समर्थनप्रति आभार रहेकाे बताएकी छिन् । उनले लेखेकी छिन्, ‘कलाकारका रूपमा मेरा हरेक उतारचढावको साक्षी बन्नुभएका मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको…