कपिलवस्तु १८ चैत । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा संचालित निशुल्क क्षयरोग तथा एचआईभी परिक्षणबाट ६० जना लाभान्वित भएका छन् । बैरिया टोलमा संचालित निशुल्क शिविरमा ६० जनाले परिक्षण गराएका हुन् । लुम्बिनी प्रदेस स्वास्थ निर्देशनालय तथा जिल्ला स्वास्थय कार्यलय कपिलवस्तुको आयोजनामा स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी,…