कपिलवस्तु १६ चैत : लामो समय सम्म गाउं ब्लक समस्यामा रही जग्गा धनी प्रमाण पत्र नपाएका शुद्धोधन गाउँपालिका वडा नं ६ का ८२ घरधुरीलाई एक कार्यक्रमका वीच जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले लवनीमा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले वर्तमान सरकार…