कपिलवस्तु ८ चैत । कपिलवस्तुको शिवराज नगरपालिकाको १० नम्बर वडा कार्यालय लालपुरले ८९ महिलालाई पौष्टिक आहार वितरण गरेको छ । मंगलबार वडा अध्यक्ष मञ्जु मिश्रले ६ महिनाको सुत्केरी र नियमित गर्भवती जाँच गराएकी महिलाहरुलाई पौष्टिक आहार प्रदान गरिएको बताउनुभयो । उहाँले महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वडाभित्रका सम्पूर्ण सुत्केरी तथा गर्भवती महिलालाई १ किलो च्यावनपराससहित…