दाङ६-चैत/ सल्यानमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका पट्नेरी निवासी २५ वर्षीय दीपेश डाँगीको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । खलंगाबाट श्रीनगरतर्फ आउँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकलले पैदल यात्री डाँगीलाई शनिबार बेलुका पट्नेरीमा ठक्कर दिएको थियो । गम्भीर घाइते डाँगीको दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा…