जुम्ला २८ फागुन – जुम्लाको हिमा गाउँपालिकाले छोरीलाई सम्पत्ति दिने परिवारलाई सम्मान गरेको छ । महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत\ छोरीलाई पनि छोरा समान सम्पत्ति दिएका र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरेको हो । नेपाल सरकारको छोरा छोरी दुवै बराबरी भन्ने सरकारी नारालाई कार्यन्वयन गर्नका लागि छोरीलाई सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान…