देउखुरी/ दाङ देउखुरीमा कार र बुलेट मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङका नरेन्द्र जिसी रहेका छन । मंगलबार राती पौने ९ बजेको समयमा भालुबाङबाट लमही आउदै गरेको बा १० च २५८१ नम्बरको कार र लमही देखि भालुबाङ तर्फ जाँदै गरेको रा ६ प ६८४९…