गोरखामा यौनजन्य अपराधको निशानामा बालिका परेको पाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुन दोस्रो साता सम्म जिल्ला प्रहरी कार्यालयमा आठजना बालिकाले यौनजन्य हिंसाबाट पीडित भएको उजुरी गरेका छन्। यीमध्ये जवरजस्ती करणीमा सात र जवरजस्ती करणी उद्योगमा १८ वर्ष उमेर मुनिका एकजना पीडित छन्। यौनजन्य अपराधको घटना सोही अवधीमा १३ वटा भएको छ। २०७५÷७६ देखि…