काठमाडौँ १९ फागुन : नेपालमा २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार देशभर गरी ३ जनाको मृत्यु भएको हो । त्यस्तै २४ घण्टामा ४ हजार ९२४ परीक्षणमा १०५ जना संक्रमित भएका छन् । २ हजार ४४८ पीसीआरमा ७० र २ हजार ४७६ एन्टिजेन परीक्षणमा…