कपिलवस्तु ११ फागुन - शिवराज नगरपालिका–३ खगेन्द्रपुरमा कुटपीटबाट एक बृद्धको मृत्यु भएको छ । छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका–६ चारपाला घर भएका ७० वर्षीय उदय बहादुर टन्डनको कुटपिटबाट मृत्यु भएको हो । शिवराज नगरपालिका–३ बस्ने २२ वर्षीय तिलक भण्डाराले घर अगाडि खटियामा सुतेको अवस्थामा फागुन २ गते टन्डललाई दाउराले कन्चटमा प्रहार गरेका…