बुटवल ४ फागुन । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गठबन्धन सरकार संबैधानिक अराजकता र राजनितीक अस्थिरता पैदा गर्न लागेको आरोप लगाएका छन्।गठबन्धन सरकारले प्रधानन्याधिस विरुद्ध महाअभियोगको प्रस्ताव ल्याएर देशमा अस्थिरता र संबैधानिक अराजकता पैदा गर्न लागेको बुटवलमा नेकपा एमाले ईस्मा–रुपन्देही सम्पर्क कमिटिको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बिष्टले भने ।उनले निर्वाचन सार्ने सडयन्त्र अनुसार प्रधानन्याधिस…