बुटवल २४ माघ ।रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् । बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर नजिक पूर्व पश्चिम् राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा पश्चिमबाट आउँदै गरेको लु ३ च ४४४२ नम्बरको कार…