काठमाडौं १३ माघ - कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ।जोरबिजोर प्रणाली लागू भएपछि सवारी चाप कम भए पनि उपत्यकामा सार्वजनिक सवारी साधनमा भीडभाड भने अझ बढेको छ। जोरबिजोर प्रणाली लागू भएपछि सडकमा सार्वजनिक सवारी साधन कम गुडेका छन्। जसले भीडभाड भने अझ बढाएको गुनासो सर्वसाधारणले गरेका…