काठमाडौं ९ माघ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग स्थगित हुने जनाएको छ। कोभिड १९ को महामारीलाई कारण देखाउँदै एन्फाले अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गर्ने निर्णय गरेको जनाएको हो। एन्फाको आयोजनामा माघ १५ गतेबाट लिग आयोजना गर्न लागिएको थियो। प्रतियोगितामा आठ टिम सम्मिलित हुने ब्यवस्था थियो। लिगमा विभागीय टोलीहरू एपीएफ फुटबल…