काठमाडौं ४ माघ । कोरोना महामारीको पहिलो भन्दा दोस्रो लहर भयावह रहृयो । अक्सिजन तथा अस्पतालमा बेड नपाएर धेरै नेपाली नागरिकले ज्यान गुमाउनुपर्यो । अहिले ओमिक्रोन भेरियन्ट आएसँगै तेस्रो लहर शुरु भएको छ, तर सरकार अझै पनि संवेदनशील नभएको बताउँछन् जनस्वास्थ्यविद्हरू ।उनीहरूका अनुसार अहिले पनि महामारी नियन्त्रणका लागि सरकारले गर्न सक्ने कामहरू थुप्रै छन्, तर…