दाङ २९चैत । सरकारले कमैया प्रथा अन्त्य घोषणा गरेको २३ वर्ष पुगेको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । मुक्तिको घोषणा गर्दा कमैयाहरूले राजधानीमा मादल बजाएर खुसीयाली मनाएका थिए । वर्षौं सम्म मालिकका घरमा दास जसरी बसेकालाई मुक्त घोषणा गरिए पनि दाङका अधिकांश मुक्तकमैयाहरूले…