कपिलवस्तु ३ पुस -कोरोनाविरुद्धको मोर्डना खोपलाई विद्यालयमा पुगेर लगाउने तयारी भएको छ । लक्षित उमेर समूहका बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकोले विद्यालयमै पुगेर खोप लगाउने अन्तिम तयारी भएको छ । जिल्ला भरीका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ । कार्यालयले सबै बालबालिकालाई खोप लगाउनको लागि पालिकाका शिक्षा र स्वास्थ्य शाखाका प्रमुखसँग सूक्ष्म…