बबई २४-मंसिर ।बबई गाउँपालिकाको १५ सैयाको पुरन्धारा अस्पतालको निर्माण प्रक्रिया सुरू भएको छ । शुक्रबार निर्माण कार्यको बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल, प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ल, वडा अध्यक्ष नन्दलाल वलीले शिलन्यास गरी सुरू गरेका हुन् । सबै स्थानीय तहमा १५ सैयाका अस्पताल निर्माण गर्ने संघीय सरकारको लक्ष्य अनुसार बबई गाउँपालिकाको वडा नम्बर ३ हंसपुरमा…