कपिलवस्तु १९ मंसिर -कपिलवस्तुको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा अनिल पौडेल आउनुभएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पौडेल सहायक सिडिओको रुपमा आउनुभएको हो । हालसम्म कार्यरत गशेणबहादुर नेपाली सरुवा भई रौतहट गएपछि अर्घाखाँची घर हुनुभएका पौडेल कपिलवस्तु आउनुभएको हो । पौडेल यसभन्दा अगाडी बुद्धभूमि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । एक बर्ष…