काठमाडौं ३ मंसिर । सत्तारुढ नेकपा माओवादी केन्द्रको भोलि (शनिबार) देशभर वडा सम्मेलन हुँदैछ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट शनिबार बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठले वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।देशभर ६,७४३ वटा वडा…