काठमाडौं २७ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यता विवाद केन्द्रमा आइपुगेको छ । केन्द्र आइपुगेसँगै सभापति देउवाबिरुद्ध आन्दोलनको घोषणासमेत भएको छ ।पार्टीको विधान र जिल्ला कार्यसमितिको निर्णयविपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै डडेल्धुराका असन्तुष्ट नेता कार्यकर्ताहरुले मंसिर १ गतेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा निरन्तर धर्ना दिने भएका हुन ।डडेल्धुरा कांग्रेसका…