कपिलवस्तु २७ बैशाख । कपिलवस्तुमा सामुदायिक स्तरमा अक्सिजन बैक सन्चालनमा आएको छ । कपिलवस्तुको बाणगंगा नगर क्षेत्र भित्र रहेका विभिन्न गैर नाफामुलक सस्थाहरुकोको पहलमा बाण्गङगामा अक्सिजन बैंक सन्चालनमा आएको छ । लायन्स क्लब अफ बाण्गङ्गा , लायन्स क्लब अफ कपिलवस्तु ,कपिलवस्तु जेसिस ,सिद्धार्थ सामाजिक बिकास केन्द्र , बाडगङ्गा ट्रक यातायात ब्याबसायी समिती , कपिलवस्तु सामुदायिक अस्पताल तथा नेपाल रास्ट्रीय…