काठमाडौं १० भदौं, । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड(१९ )को संक्रमण सुरुवात मात्र रहेको बताउदै संक्रमण जति धेरै विस्तार भएपनिकोरोना संक्रमण फैलिएको अन्य मुलुकको जस्तो अवस्था नआउने दावि गर्नु भएको छ । उहाले विश्वमा कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशत मानिसलाई संक्रमण देखिए पनि नेपालमा ०.१ प्रतिशतलाई मात्र संक्रमण…