वर्दिया ६ भदौ ।प्रदेश नं ५ को वर्दिया, प्युठान, गुल्मी, पाल्पा र रुपन्देहिमा भएका विभिन्न घटनामा ६ जनाको ज्यान गएको छ । अत्यधिक रक्तस्रावले गुलरिया नगरपालिका–५ की ३२ वर्षीया महिला गुड्डी पालको घरमै मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले नेपालगन्ज रेफर गरेका थिए । परिवारले एम्बुलेन्स खर्च वेहोरोर नेपालगन्ज लैजान नसक्दा ज्यान गएको जनाइएको…