काठमाडौं, ५ कात्तिक उपसभामुख इन्दिरा रानाले दीपावली र नेपाल सम्वत्जस्ता पर्वले नेपाली समाजमा आपसी मेलमिलाप, भातृत्व, सहिष्णुता र एकताको भावना सुदृढ पारिरहेको बताउनुभएको छ । उहाँले नेपालीहरूको महान पर्व शुभ दीपावली २०८२ तथा नेपाल संवत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुरक्षा, आपसी सद्भाव र उत्तरोत्तर प्रगतिका लागि…