कपिलवस्तु, कात्तिक १ – कपिलवस्तु नगरपालिका वडा नं. ९ मा अवस्थित जगदिशपुर ताल केवल एक जलाशय मात्र होइन, यो प्रदेश र राष्ट्र दुवैका लागि अमूल्य प्राकृतिक सम्पदाको रूपमा परिचित छ। नेपालको सबैभन्दा ठूलो कृत्रिम तालको रूपमा चिनिने जगदिशपुर ताल लुम्बिनी प्रदेशको पर्यावरणीय, आर्थिक र पर्यटन सम्भावनाको मुख्य केन्द्रबिन्दु बनेको छ।सन् २००३ मा यस ताललाई अन्तर्राष्ट्रिय…