काभ्रेपलाञ्चोक, २५ असोज गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा काभ्रेमा तोडफोड ,आगजनी तथा अन्य घटनामा संलग्न भएका अभियोगमा थप एघारलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा रिहा भएलगत्तै पुनःपक्राउ गरेको हो । धरौटी बुझाएलगत्तै प्रहरीले सोही स्थानबाट पक्राउ गरी पुनःअभद्र व्यबहारमा मुद्दा दर्ता गरेको छ…