काठमाडौँ, १६ असोज : काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिक चोक सडकमा बिहीबार पानी परेपछि छाता ओढेर गन्तव्यतर्फ जाँदै गरेका सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल / रासस