काठमाडौँ, १० असोज संयुक्त राष्ट्रसङ्घीय पर्यटन संस्था (युएन टुरिजम)ले सन् २०२५ को विश्वपर्यटन दिवसका लागि तोकेको नारा हो ‘दिगो रूपान्तरणका लागि पर्यटन’ । त्यसैअनुरूप विश्वले यतिबेला पर्यटनलाई साँच्चै दिगो रूपान्तरणको औजार कसरी बनाउने भन्ने कुरामा विशेष रूपले सोचिराखेको छ । पर्यटनलाई स्थानीय समुदायको जनजीविका उत्थानको दिगो र दरिलो ‘साधन’ बनाउने मामलामा विश्व नै चुकेको अवस्था…