कपिलवस्तु १० कार्तिक । कपिलवस्तुमा नेकपा माओवादीको महावीर समूहमा रहेका नेताहरुबीच चन्दाका विषयमा विवाद हुँदा एक जनाको हत्या भएको खुलेको छ ।प्रहरीले त्यो समूहमा रहेका जयप्रकाश यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई जना सोही समूहका नेताहरुलाई पक्राउ गरेको छ । उनीहरु नेकपा माओवादीबाट अलग भएको महाविर समूहको जिल्ला नेतृत्वमा रहेका थिए । महावीर समूहका कपिलवस्तुको…