कपिलवस्तु ५ असोज । बिश्व शान्ति दिवसको अवसरमा प्राचिन कपिलवस्तुको क्रिडास्थल तिलौराकोटदेखि भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीसम्म बोधीवृक्ष करिडोर पदयात्रा सुरु गरिएको छ । बुद्धस्थल भारतको बोधगया तथा नेपाल स्थित तिलौराकोट र लुम्बिनीलाई जाडेर आत्यात्मिक, धार्मिक र मानव स्वास्थ्यका लागि बहु उपयोगी पीपल नीम र तुलसीको बिरुवा रोप्दै यात्रा सुभारम्भ गरिएको हो । तिलौराकोटबाट यात्रा…