दाङ, ६ कात्तिक । नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल जनतासँग भलाकुसारीका साथै दसैंको शुभकामना आदान प्रदान गर्न दाङका जनताको घर आँगनमा पुग्ने क्रम तीब्र पार्नु भएको छ । दसैंको शुभकामना आदानप्रदानका क्रममा जनताहरूले महासचिव पोखरेललाई कुनै पार्टी, विचार र आस्था भन्दा माथि उठेर सबैको सामूहिक भेला र गुनासा सुन्ने नेताको…