गुल्मी २१ पुस । गुल्मीमा समायोजनका कारण १० संस्थागत र २६ सामुदायीक बिद्यालय पुरै बन्द भएका छन्। गुल्मी दरवार गाउँपालिकामा १–१० पढाई हुने गौरी शंकर इग्लिस बोर्डिङ स्कुल इश्वरी माविमा पुरै समायोजना भएको छ। भने चार संस्थागत र दुई सामुदायीक बिद्यालय खाली भएका छन् । त्यस्तै धुर्कोट गाउँपालिकाले पनि सामुदायीक र संस्थागत गरेर ९ बिद्यालय समायोजन…