कपिलवस्तु ५ पुस ।नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ लाई संशोधन गर्न ल्याइएको अध्यादेश प्रमाणीकरण माग गर्दै केहिदिन यता कपिलवस्तुमा दैनिक प्रदर्शन गरिएको छ । कपिलवस्तुका थारु समुदायले बुद्धभुमि र बाणगंगा नगरपालिकामा प्रमाणीकरणको माग सहित प्रदर्शन गरेका हुन । सोमवार बुद्धभूमि २ गोरुसिङ्गे बजारमा र आइतबार बाणगंगा नगरपालिकाको जितपुरमा अभिलम्ब प्रमाणीकरणको…