नवलपरासी, २० कार्तिक । नवलपरासी कालीगण्डकी कोरिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जना मजदुरको ज्यान गएको छ ।नवलपुरको बुलिङटार गाउँपालिका खण्डमा कार्यरत कामदार हिजो बेलुका सुख्खा पहिरोमा पुरिएका थिए । ग्याभिनमा ढुङ्गा भरिरहेका पाँच जना मजदुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिएका छन् । पहिरोमा पुरिएर बुलिङटार गाउँपालिका…