कपिलवस्तु, ०४ असार ।चिल्ड्रन्ज प्याराडाइस इङ्ग्लिश बोर्डिङ्ग हाइ स्कुल बोडगाउँले अभिभावक अभिमुखीकरण एवं अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बालवालिकाहरुलाई अभिभावकिय भुमिका कस्तो हुनुर्पछ र बालबालिकाको भविष्य कस्तो बनाउने भन्ने विषयमा अन्तर्रक्रिया गरिएको हो । विद्यार्थिका आन्तरिक क्षमता लाइ बाहिर प्रस्पुटन गराउनको लागी अभिभावकको अहम भुमिका रहेकोले २ सय बढि अभिभावकको उपस्थितीमा प्रशिक्षण कार्यक्रम सम्पन्न…