कपिलवस्तु, ४ असोज जनमैत्री कृषि सहकारी संस्था लिमिटेडले कृषकको आर्थिक सबलीकरणसँगै संस्थागत विकास र सदस्य केन्द्रित सेवा विस्तारलाई प्राथमिकता दिने भएको छ। संस्थाको ११औँ वार्षिक साधारण सभाका लागि प्रस्तुत नीति तथा कार्यक्रममा कृषक अभिमुखीकरण, सहकारी शिक्षा, सीपमूलक तालिम, मलखादको सहज उपलब्धता, लगानी विविधीकरण र सदस्य सेवा विस्तारलाई प्राथमिकता दिइएको हो।संस्थाकी अध्यक्ष सरस्वती गौतमद्वारा प्रस्तुत नीति…