काठमाण्डौ,०२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न पालिकाका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । पार्टीको केन्द्रीय स्कुल विभागले आज बिहीवार काठमाण्डौमा आयोजना गरेको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै ओलीले नागरिकसँग शालिन र विनम्र भएर, हाकिमजस्तो नभइ सेवकका…